Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

९ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

९ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

  • बिहिवार, भाद्र १६ २०७९

  • 291
    SHARES

  • ९ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं । आज बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब ९ घण्टापछि सञ्चालनमा आएको छ।

    भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।

    सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो।


    बिहिवार, भाद्र १६ २०७९०३:०८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij