Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पत्रकार वसन्त पोखरेलको निधन

पत्रकार वसन्त पोखरेलको निधन

  • मंगलवार, श्रावण ३१ २०७९

  • 385
    SHARES

  • पत्रकार वसन्त पोखरेलको निधन

    काठमाडौं । पत्रकार वसन्त पोखरेलको निधन भएको छ ।

    बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।

    प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।
    विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् ।

    हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।


    मंगलवार, श्रावण ३१ २०७९०९:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij