Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्योगपति चौधरीलाई कोरोना संक्रमण

उद्योगपति चौधरीलाई कोरोना संक्रमण

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.1K
    SHARES

  • उद्योगपति चौधरीलाई कोरोना संक्रमण

    काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । उहाँले आज ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।

    आज बिहान आएको परीक्षणको नतिजामा उहाँलाई कोरोना पोेजेटिभ देखिएको हो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चौधरीले आफू डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसिरहेको बताउनुभएको छ ।


    शुक्रवार, भाद्र १२ २०७७०२:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij