Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा रक्षाबन्धन पर्वले मद्दत पुर्‍याउछ : प्रधानमन्त्री

राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा रक्षाबन्धन पर्वले मद्दत पुर्‍याउछ : प्रधानमन्त्री

  • शुक्रवार, श्रावण २७ २०७९

  • 446
    SHARES

  • राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा रक्षाबन्धन पर्वले मद्दत पुर्‍याउछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबीचमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताउनुभएको छ ।

    आज (शुक्रबार) हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा उहाँले शुभकामना दिदै यस्ताे बताउनुभएकाे हाे ।

    उहाँले साेही पर्वकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    उहाँले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएकाे छ 


    शुक्रवार, श्रावण २७ २०७९११:०८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij