Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

  • बिहिवार, श्रावण २६ २०७९

  • 812
    SHARES

  • भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
    काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
     
    अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।


    बिहिवार, श्रावण २६ २०७९०४:३१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij