Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक छानिए

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक छानिए

  • सोमवार, श्रावण २३ २०७९

  • 558
    SHARES

  • मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक छानिए
    काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । 
     
    मदन पुरस्कार गुठीको निर्णायक समितिले सोमबार(आज) उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।
     
    डा. नवराज लम्सालको अग्नि,  डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  वसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश,  सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
     


    सोमवार, श्रावण २३ २०७९१२:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij