Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै विद्यालयमा चार दिन बिदा (सूचनासहित)

सबै विद्यालयमा चार दिन बिदा (सूचनासहित)

  • आइतवार, श्रावण २२ २०७९

  • 922
    SHARES

  • सबै विद्यालयमा चार दिन बिदा (सूचनासहित)
    काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक बिदा दिइएको छ ।
     
    गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्म गाउँपालिकाका सबै विद्यालयमा बिदा दिएको जनाएको छ ।
     
    गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६ गते बिहीबारसम्म ९चार दिन०पछि लामो बिदाबाट मिलान गर्ने गरी मेन्छ्यायेम गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विलालयहरुमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगर्न-नगराउनु हुन साथै उक्त अवधिमा स्वास्थ्यका मापदण्ड अपनाइ विलालयको आन्तरिक प्रशासन सुचारु राख्न हुन सम्बन्धित सबै विलालयहरुलाई अनुरोध छ।’
     
    विज्ञप्ति !
    Mechheyayem_Gaunpalika_release.jpg


    आइतवार, श्रावण २२ २०७९०५:३३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij