Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रोल्पामा चिर्पट प्रहारबाट छिमेकीको हत्या

रोल्पामा चिर्पट प्रहारबाट छिमेकीको हत्या

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.3K
    SHARES

  • रोल्पामा चिर्पट प्रहारबाट छिमेकीको हत्या

    रोल्पा । रोल्पामा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका ६, बागमाराका ४० वर्षीय मनबहादुर बादीको हत्या भएको हो ।

    हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

    उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।


    बिहिवार, भाद्र ११ २०७७०२:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij