Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नागपञ्चमीका अवसरमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

नागपञ्चमीका अवसरमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

  • सोमवार, श्रावण १६ २०७९

  • 923
    SHARES

  • नागपञ्चमीका अवसरमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

    काठमाडौं । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।

    बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताउनुभयो ।

    सुचना :

    1.PNG


    सोमवार, श्रावण १६ २०७९०६:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij