Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

  • सोमवार, श्रावण १६ २०७९

  • 1.0K
    SHARES

  • काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

    प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

    गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।


    सोमवार, श्रावण १६ २०७९०५:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij