Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं र आसपासमा भूकम्प

काठमाडौं र आसपासमा भूकम्प

  • आइतवार, श्रावण १५ २०७९

  • 2.4K
    SHARES

  • काठमाडौं र आसपासमा भूकम्प

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।


    आइतवार, श्रावण १५ २०७९०८:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij