Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महरा प्रकरणकी रोशनी शाहीले सिद्धबाबालाई बलात्कारी भनेपछि पक्राउ

महरा प्रकरणकी रोशनी शाहीले सिद्धबाबालाई बलात्कारी भनेपछि पक्राउ

  • मंगलवार, श्रावण १० २०७९

  • 2.7K
    SHARES

  • महरा प्रकरणकी रोशनी शाहीले सिद्धबाबालाई बलात्कारी भनेपछि पक्राउ
    काठमाडौं । सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीले रोशनी शाहीलाई पक्राउ गरेको छ। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो।
     
    पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन्। सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन छ।
     
    शाही पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन्। उक्त मुद्दामा महराले सफाइ पाइसक्नुभएको छ।


    मंगलवार, श्रावण १० २०७९०५:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij