Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज ४ सय घट्यो, तोलाको कति ?

सुनको मूल्य आज ४ सय घट्यो, तोलाको कति ?

  • बुधवार, भाद्र १० २०७७

  • 2.8K
    SHARES

  • सुनको मूल्य आज ४ सय घट्यो, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातादेखि सुन निरन्तर घटिरहेको छ ।

    गत साउन २३ गते तोलाको एक लाख ३ हजार ५ सयमा किनबेच भएर रेकर्ड कायम गरेको सुनको मूल्य २८ गते २५ हजार ५ सयमा झरेर सामान्य बढेको थियो ।

    तर, भदौ ३ गते तोलाको १ लाख ४ सय रुपैयाँ पुगेर सुन सस्तो बन्न थालेको छ । सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।


    बुधवार, भाद्र १० २०७७०२:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij