Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

आज थप ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

  • सोमवार, श्रावण ९ २०७९

  • 633
    SHARES

  • आज थप ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
    काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।
     


    सोमवार, श्रावण ९ २०७९०५:२२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij