Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोले घर परिदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

पहिरोले घर परिदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

  • सोमवार, श्रावण ९ २०७९

  • 467
    SHARES

  • पहिरोले घर परिदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

    काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

    आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरेको र मृत्यु हुनेहरूमा पनि उनकै परिवारका सदस्यहरू रहेको जनाइएको छ । यद्यपी मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    पहिरोमा परी एक जना घाइते भएको र उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले बताएको छ ।


    सोमवार, श्रावण ९ २०७९०८:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij