Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

  • सोमवार, श्रावण ९ २०७९

  • 1.7K
    SHARES

  • सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

    काठमाडौं । सिन्धुपाल्चोकमा आज सोमबार बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो ।


    सोमवार, श्रावण ९ २०७९०६:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij