Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको सुन्दरीजल खोलामा एक जना बेपत्ता

काठमाडौंको सुन्दरीजल खोलामा एक जना बेपत्ता

  • शनिवार, श्रावण ७ २०७९

  • 778
    SHARES

  • काठमाडौंको सुन्दरीजल खोलामा एक जना बेपत्ता
    काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् ।
     
    साथीहरूसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएको प्रहरीले जनाएको छ ।
     
    नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार शनिबार बिहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जनाको टोलीका एक सदस्य प्रधान हराएका हुन् ।
     
     


    शनिवार, श्रावण ७ २०७९०७:२९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij