Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा १५ भदौसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौंमा १५ भदौसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

  • सोमवार, भाद्र ८ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौंमा १५ भदौसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

    उपत्यकाका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
    फोरमको बैठकले काठमाडौं उपत्यकामा कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

    बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गतेसम्म नै कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ ।


    सोमवार, भाद्र ८ २०७७०७:१४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij