Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरी बढ्यो कोरोना सङ्क्रमण, एकैदिन १२१ जनामा पुष्टि

फेरी बढ्यो कोरोना सङ्क्रमण, एकैदिन १२१ जनामा पुष्टि

  • आइतवार, आषाढ २६ २०७९

  • 457
    SHARES

  • फेरी बढ्यो कोरोना सङ्क्रमण, एकैदिन १२१ जनामा पुष्टि
    काठमाडौं । फेरी कोरोना सङ्क्रमण दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा सङ्क्रमण भएको हो ।
     
    जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, आषाढ २६ २०७९०३:४५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij