Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

केटासँगै होटेलमा बसेकी २१ वर्षीया युवती मृत फेला

केटासँगै होटेलमा बसेकी २१ वर्षीया युवती मृत फेला

  • आइतवार, आषाढ २६ २०७९

  • 866
    SHARES

  • केटासँगै होटेलमा बसेकी २१ वर्षीया युवती मृत फेला
    काठमाडौं । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।
     
    पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
     
    मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नम्बर १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।
     
    मृतकका आफन्तहरूले शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     
    प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात् फरार भएका थिए ।


    आइतवार, आषाढ २६ २०७९०२:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij