Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रोपेको धान मन्त्रीहरुले नै सखाप बनाइदिएपछि ...

रोपेको धान मन्त्रीहरुले नै सखाप बनाइदिएपछि ...

  • आइतवार, भाद्र ७ २०७७

  • 2.8K
    SHARES

  • रोपेको धान मन्त्रीहरुले नै सखाप बनाइदिएपछि ...

    काठमाडौं । घटना अछामको हो । अछामको रामारोशनमा ताल फुटेर विनाश ग¥यो । यसपछि पीडितलाई राहत दिन भन्दै मन्त्रीहरूको जम्बो टोली हेलिकोप्टरमा त्यहाँ पुग्यो । धान खेल मासेर कार्यक्रम राख्यो । टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल पनि थिए ।  

    एकातिर धान रोप्ने वेलामा मल नपाएर तनावका थिए किसान । अर्कोतिर बल्ल–तल्ल रोपेको धान नेता र मन्त्रीको टोलीले माडेर ध्वस्त बनाइदिए ।
    नेता र मन्त्रीहरुको यो हर्कतको अहिले सामाजिक सञ्जालमा सर्वत्र विरोध भइरहेको छ ।

    ‘भाषण ठोक्न धान खेतीको सत्यानास ! यहाँभन्दा हेर्न बाँकी अरू के होला ?’, फेसबुकमा सन्देश अर्याल लेख्छन् ।


    आइतवार, भाद्र ७ २०७७०७:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij