Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फेरी बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ९० जनामा पुष्टि

फेरी बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ९० जनामा पुष्टि

  • मंगलवार, आषाढ २१ २०७९

  • 431
    SHARES

  • फेरी बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ९० जनामा पुष्टि
    काठमाडौं । कोरोना संक्रमण दर फेरी उकालो लागेको छ । संक्रमणको दोस्रो लहरपछि लगभग शून्य अवस्थामा पुगेको कोरोना फेरी बढ्दै गएको हो ।
     
    पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।


    मंगलवार, आषाढ २१ २०७९०४:१७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij