Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते

बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते

  • आइतवार, आषाढ १९ २०७९

  • 752
    SHARES

  • बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते
    काठमाडौं । काठमाडौंको बल्खुमा आज भ्यानले आमा छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् ।
     
    मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
     
    बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमा छोरालाई एकैसाथ ठक्कर दिएको हो ।
     
    सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।


    आइतवार, आषाढ १९ २०७९०५:२१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij