Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी

बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी

  • बुधवार, आषाढ १५ २०७९

  • 291
    SHARES

  • बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागी

    काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।

    दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ ।

    तीन वटा दमकल, पानी ट्याङ्कर र प्रहरीको पानीको फोहोरा हान्ने गाडीको सहायताले आगो निभाउने काम भइरहेको छ । बिहान ६ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ । आगलागी पछि अहिले बालुवाटार मोड र इटालीयन एम्बेसी मोडबाट गाडी डाइभर्सन गरिएको छ ।


    बुधवार, आषाढ १५ २०७९०९:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij