Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

  • बुधवार, आषाढ १५ २०७९

  • 475
    SHARES

  • लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

    काठमाडौं । हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ । झापाको १ सय ९४ घरपरिवारका ८ सय ५४ जना बाढी र डुवानका कारण विस्थापित भएका छन् ।

    झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाको गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका बढी प्रभावित बनेको बताउनुभयो ।

    उहाँले बाह्रदशी गाउँपालिकामा बाढीका कारण सुकुम्बासी बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित बनेको पनि बताउनुभयो ।
    बाढी र डुबानका कारण प्रभावित बनेका सबैलाई सुरक्षित स्थानमा राखिएको र सबैलाई सतर्कता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।


    बुधवार, आषाढ १५ २०७९०८:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij