Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

खुर्पा प्रहार गरी आफ्नै छोराले लिए आमाको ज्यान

खुर्पा प्रहार गरी आफ्नै छोराले लिए आमाको ज्यान

  • सोमवार, आषाढ १३ २०७९

  • 536
    SHARES

  • खुर्पा प्रहार गरी आफ्नै छोराले लिए आमाको ज्यान
    काठमाडौं । चितवनको माडी नगरपालिका-६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।
     
    स्याउलीबास निवासी अन्दाजी ३६ वर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो । 
     
    अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाइएको छ । 


    सोमवार, आषाढ १३ २०७९०७:०६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij