Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

साउन १ देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको आग्रह

साउन १ देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको आग्रह

  • बिहिवार, आषाढ ९ २०७९

  • 483
    SHARES

  • साउन १ देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ ।

    महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ ।

    घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ ।

    कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ ।


    बिहिवार, आषाढ ९ २०७९०९:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij