Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का

  • बिहिवार, आषाढ ९ २०७९

  • 473
    SHARES

  • पोखरामा भूकम्पको धक्का

    काठमाडौं । पोखरामा आज बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।


    बिहिवार, आषाढ ९ २०७९०६:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij