Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरण : मनोज पाण्डेलाई थुनामा पठाउन आदेश

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरण : मनोज पाण्डेलाई थुनामा पठाउन आदेश

  • सोमवार, आषाढ ६ २०७९

  • 681
    SHARES

  • सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरण : मनोज पाण्डेलाई थुनामा पठाउन आदेश

    काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभएको छ ।

    उनलाई डिल्लीबजार कारागार पठाइएको उहाँले बताउनुभयो ।


    सोमवार, आषाढ ६ २०७९०५:२९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij