Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

  • शनिवार, आषाढ ४ २०७९

  • 513
    SHARES

  • त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित
    काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।
     
    स्वास्थ्य बिमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले २०७९ साल असार १५ गते देखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बिमा कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
     
    विज्ञप्ति !
     
    teaching-hospital_G6bcD5IpaZ.jpg


    शनिवार, आषाढ ४ २०७९०३:०६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij