Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

  • शनिवार, आषाढ ४ २०७९

  • 877
    SHARES

  • नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध
    काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।  सुख्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो ।
     
    इच्छाकामना गाउँपालिका–६ चारकिलोमा बिहान करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 
     
    बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिङको नेतृत्वमा प्रहरी टोली खटिएको उहाँले बताउनुभएको छ।


    शनिवार, आषाढ ४ २०७९०१:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij