Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थगित उद्धार उडान फेरि सुरू हुने

स्थगित उद्धार उडान फेरि सुरू हुने

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.1K
    SHARES

  • स्थगित उद्धार उडान फेरि सुरू हुने

    काठमाडौं । उद्धार उडान स्थगित गर्न यसअघि सिसिएमसीले दिएको निर्देशन उल्टिएको छ । पर्याप्त क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था नभएको भन्दै उसले यस्तो निर्देशन दिएको थियो । तर, सरकारले उद्धार उडान खोल्ने निर्णय गरेपछि सिसिएमसीको निर्णय उल्टिएको हो ।

    भदौ १ गतेदेखि उडान गर्ने पहिले नै निर्णय भएअनुसार एयरलाइन्सहरुले उडान तालिका बनाइसकेका थिए । यद्यपि, बीचमा आएर सिसिएमसीले रोक्न निर्देशन दिएको थियो ।

    उद्धार उडान खोल्ने निर्णय गरेसँगै उडान कसरी गर्ने भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफल गरेर निर्णय गर्ने बताइएको छ । यस बारेमा मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालय स्रोतले जनाएकोे छ ।


    शुक्रवार, भाद्र ५ २०७७०२:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij