Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

स्नातकोत्तर तह तेस्रो सेमेस्टर शिक्षा शास्त्रको परीक्षा साउन १६ गतेदेखि हुने 

स्नातकोत्तर तह तेस्रो सेमेस्टर शिक्षा शास्त्रको परीक्षा साउन १६ गतेदेखि हुने 

  • बिहिवार, आषाढ २ २०७९

  • 724
    SHARES

  • स्नातकोत्तर तह तेस्रो सेमेस्टर शिक्षा शास्त्रको परीक्षा साउन १६ गतेदेखि हुने 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

    कार्यालयले विज्ञप्ति जारी गरी सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

    विज्ञप्ति !

    TU-KShisa-third-semester.jpg


    बिहिवार, आषाढ २ २०७९०५:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij