Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता 

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता 

  • बुधवार, आषाढ १ २०७९

  • 333
    SHARES

  • मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता 
    काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । 
     
    जिल्ला अदालत काठमाडौंमा बुधबार(आज) पाण्डेविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो । 
     
    मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ । 
     


    बुधवार, आषाढ १ २०७९०५:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij