Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बिदा र कार्यालय समय भोलिदेखि पुरानै कायम रहने

बिदा र कार्यालय समय भोलिदेखि पुरानै कायम रहने

  • मंगलवार, जेठ ३१ २०७९

  • 840
    SHARES

  • बिदा र कार्यालय समय भोलिदेखि पुरानै कायम रहने

    काठमाडौं । भोलि बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले हिजो सूचना जारी गर्दै सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जानकारी गराएको हो ।

    शुक्रबार भने बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्नेछ । यसअघि सरकारले जेठ १ गतेदेखि लागु गरेको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको छ ।


    मंगलवार, जेठ ३१ २०७९०८:४८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij