Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री मिथिला चाैधरीको निधन

पूर्वमन्त्री मिथिला चाैधरीको निधन

  • शनिवार, जेठ २८ २०७९

  • 413
    SHARES

  • पूर्वमन्त्री मिथिला चाैधरीको निधन

    सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ।

    भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभयो ।

    मिथिला संविधान सभा सदस्यसमेत हुनुभएको थियो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    उहाँका श्रीमान्, एक छोरा र दुई छोरी छन्।


    शनिवार, जेठ २८ २०७९११:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij