Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

  • शनिवार, जेठ २८ २०७९

  • 416
    SHARES

  • पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

    मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

    शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।

    पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


    शनिवार, जेठ २८ २०७९०९:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij