Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.3K
    SHARES

  • लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ।

    आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

    पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

     


    बिहिवार, भाद्र ४ २०७७०३:०४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij