Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञा उल्लंघन गर्ने ५९४ सवारीसाधन कारबाहीमा

निषेधाज्ञा उल्लंघन गर्ने ५९४ सवारीसाधन कारबाहीमा

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.1K
    SHARES

  • निषेधाज्ञा उल्लंघन गर्ने  ५९४ सवारीसाधन कारबाहीमा

    काठमाडौं । उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्दै गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति देखि उपत्यकाका तीन जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ ।

    तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान निषेधाज्ञा उल्लंघ गर्ने ६९४ सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

    यस्तै बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेका हुन्।  अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए।


    बिहिवार, भाद्र ४ २०७७१२:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij