Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो

नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो

  • सोमवार, जेठ २३ २०७९

  • 609
    SHARES

  • नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो

    काठमाडौं । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

    अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । यद्यपि गोली कसैलाई लागेको छैन ।

    प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबीच सोमबार(आज) मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     


    सोमवार, जेठ २३ २०७९०५:४६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij