Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पहिरोमा मर्नेको संख्या २५ पुग्यो

सिन्धुपाल्चोक पहिरोमा मर्नेको संख्या २५ पुग्यो

  • बुधवार, भाद्र ३ २०७७

  • 1.0K
    SHARES

  • सिन्धुपाल्चोक पहिरोमा मर्नेको संख्या २५ पुग्यो

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं –२ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

    आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

    पहिरोमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, भाद्र ३ २०७७०६:३६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij