Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको मूलपानीमा युवक मृत भेटिए 

काठमाडौंको मूलपानीमा युवक मृत भेटिए 

  • शुक्रवार, जेठ २० २०७९

  • 760
    SHARES

  • काठमाडौंको मूलपानीमा युवक मृत भेटिए 
    काठमाडौं । काठमाडौंमा एक युवक मृत भेटिएका छन्। 
     
    बाजुरा बुढीगंगा गाउँपालिका-९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत भेटिएको प्रहरीले जनाएको छ।  
     
    प्रहरीका अनुसार बिहीबार कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएका हुन्। 
     
    प्रहरीका अनुसार शाही  काँडाघारीस्थित मोटरसाइकल वर्कसपमा कार्यरत थिए।
     
    प्रहरीले पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ। 


    शुक्रवार, जेठ २० २०७९०२:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij