Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तारा एयरको विमान दुर्घटनामा मृतक सबैको शव परिवारलाई हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा मृतक सबैको शव परिवारलाई हस्तान्तरण

  • बिहिवार, जेठ १९ २०७९

  • 418
    SHARES

  • तारा एयरको विमान दुर्घटनामा मृतक सबैको शव परिवारलाई हस्तान्तरण

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आज मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

    शव हस्तान्तरण गर्नुअघि २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो ।

    दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

    2.PNG

    3.PNG

    4.PNG


    बिहिवार, जेठ १९ २०७९०१:०१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij