Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सम्पर्कविहीन तारा एयरको जहाजमा १६ नेपाली र ६ जना विदेशी

सम्पर्कविहीन तारा एयरको जहाजमा १६ नेपाली र ६ जना विदेशी

  • आइतवार, जेठ १५ २०७९

  • 383
    SHARES

  • सम्पर्कविहीन  तारा एयरको जहाजमा १६ नेपाली र ६ जना विदेशी

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

    प्रहरीका अनुसार घोरेपानी क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

    ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य  पनि छन् ।

    जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

     


    आइतवार, जेठ १५ २०७९११:१९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij