Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

  • शुक्रवार, जेठ १३ २०७९

  • 320
    SHARES

  • आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक

    काठमाडौं । ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ । आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

    मुग्लिन–नारायणगढ सडकखण्डस्थित पन्ध्रकिलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।

    यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो । आगो नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, जेठ १३ २०७९०२:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij