Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

रुपन्देहीमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

  • शुक्रवार, जेठ १३ २०७९

  • 330
    SHARES

  • रुपन्देहीमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

    काठमाडौं । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

    डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो । 

    उहाँले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको बताउनुभयो ।  आगलागी  कारण खुलिनसकेको उहाँको भनाइ छ ।


    शुक्रवार, जेठ १३ २०७९०१:११:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij