Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

झापामा १५ वर्षीया किशोरी बलात्कृत 

झापामा १५ वर्षीया किशोरी बलात्कृत 

  • बुधवार, जेठ ११ २०७९

  • 309
    SHARES

  • झापामा १५ वर्षीया किशोरी बलात्कृत 

    झापा । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्बेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    


    बुधवार, जेठ ११ २०७९०२:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij