Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

  • मंगलवार, जेठ १० २०७९

  • 640
    SHARES

  • सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

    काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रूपमा विश्व कीर्तिमान बनाएका छन् ।

    ७३.४३ सेन्टिमिटर अर्थात् २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

    उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।


    मंगलवार, जेठ १० २०७९०९:२६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij