Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गायिका समिक्षा अधिकारीको अर्को स्ट्याटस सार्वजनिक

गायिका समिक्षा अधिकारीको अर्को स्ट्याटस सार्वजनिक

  • सोमवार, जेठ ९ २०७९

  • 3.1K
    SHARES

  • गायिका समिक्षा अधिकारीको अर्को स्ट्याटस सार्वजनिक

    काठमाडौं । गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा जीन्दगीबारे स्ट्याटस लेखेकी छन् । उनले आफ्नो जीन्दगी सोचेजस्तो नभएको बताएकी हुन् ।

    भावुक स्ट्याटस कोर्दै उनले भनेकी छिन्, ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ‘‘,तर हामी एकसाथ जिइरहेछौँ ।’

    पल प्रकरणमा नाम जोडिएसँगै गायिका यतिबेला मौन बसेकी छन् । खासै उनको व्यस्तता छैन । पछिल्लो समय पल शाह प्रकरण मुद्धामा उनले बयान पनि फेरेकी छिन् ।

    Capture.PNG


    सोमवार, जेठ ९ २०७९०१:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij