Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

धनगढीबाट अछाम जाँदै गरेको बस दुर्घटना, १ बालक बेपत्ता, ४ जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको बस दुर्घटना, १ बालक बेपत्ता, ४ जना घाइते

  • शनिवार, जेठ ७ २०७९

  • 598
    SHARES

  • धनगढीबाट अछाम जाँदै गरेको बस दुर्घटना, १ बालक बेपत्ता, ४ जना घाइते

    कैलाली । धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।

    धनगढीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान करिब ४ बजे डोटीको शिखर नगरपालिका १ गरेपानीमा दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।

    बस सडकबाट सेती नदिको किनारमा खसेको छ। दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन्। थप विवरण आउन बाँकी छ ।


    शनिवार, जेठ ७ २०७९०७:४१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij